स्थानीय तह निर्वाचनमा महिलालाई अवसर न्यून

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको उपस्थिती न्यून पाइएको हो । संविधानले व्यवस्था गरेको वाध्यात्मक स्थितीमा बाहेक दलहरुले महिलालाई अवसर निकै कम दिएको आयोगको तथ्याङ्कले देखाउँछ । संविधानमा स्थानीय तहमध्ये पालिकाको प्रमुख र … Continue reading स्थानीय तह निर्वाचनमा महिलालाई अवसर न्यून